नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान
dcnepal.com · Fri Jul 03 03:11:36 GMT 2026

काठमाडौं । नेपालमा आन्तरिक पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको देखिएको छ । आर्थिक वर्ष २०८१-८२ मा आन्तरिक पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.६५ प्रतिशत योगदान पु¥याएको अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)