राष्ट्रसंघीय महासभामा जाँदै प्रधानमन्त्री वालेन्द्र शाह
ekantipur.com · Thu Sep 03 16:42:53 GMT 2026

राष्ट्रसंघीय महासभामा जाँदै प्रधानमन्त्री वालेन्द्र शाह
सानो प्रतिनिधिमण्डलको नेतृत्व गरेर महासभामा जान लागेका प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीको विनाशकारी बाढीले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)