बाघको आक्रमणबाट वन हेरालु घाइते
deshsanchar.com · Mon May 18 14:28:59 GMT 2026

महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन्। एकता सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)