वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहज
deshsanchar.com · Mon May 18 15:45:04 GMT 2026

काभ्रेपलाञ्चोक –पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणमा हाल केही सहज भएको जनाइएको छ। तत्काललाई केही दिनयता वर्षा रोकिएपछि काम छिटो गतिमा भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)