बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान
lokaantar.com

सरकारले रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण करिब चार खर्ब रुपैयाँको क्षति भएको अनुमान गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले प्रारम्भिक अनुमानअनुसार तीन खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँको क्षति भएको जानकारी दिए। विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)