गुल्मीको सत्यवती माविका विद्यार्थीले गरे भोटेकोशी बाढीपीडितलाई ३२ हजार ५० रुपैयाँ सहयोग
ekantipur.com · Thu Sep 03 16:53:17 GMT 2026

गुल्मीको सत्यवती माविका विद्यार्थीले गरे भोटेकोशी बाढीपीडितलाई ३२ हजार ५० रुपैयाँ सहयोग
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले विद्यार्थीहरूले स्वतस्फूर्त र स्वैच्छिक रूपमा रकम संकलन गरेर देखाएको सहयोगीपन सहयोगमात्रै नभई बाढी प्रभावित क्षेत्रका नागरिकप्रतिको माया, सहानुभूति र जिम्मेवारी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)