माथिल्लो त्रिशुली–१ मा एउटा शव फेला
setopati.com · Thu Sep 03 16:59:44 GMT 2026

तीन सय जना फसेको आशंका गरिएको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा एउटा शव फेला परेको नेपाली सेनाले जनाएको छ।
१८ गते दिनभरको काम सार्वजनिक गर्दै सेनाले सुरूङको बन्द भाग र एउटा शव फेला परेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)