विपत्तिको सामना गर्न राष्ट्रिय एकता आवश्यक छ : उपसभापति शर्मा
lokaantar.com

नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले विपत्तिको सामना गर्न राष्ट्रिय एकता आवश्यक भएको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा राहत एवं उद्धारमा केन्द्रित रहेर स्थानीय जनप्रतिनिधिसँग गरेको छलफलमा उपसभापति शर्माले रसुवाको भोटेकोशीमा बाढी गएको लगत्तै राष्ट्रिय एकताका साथ विपद्को सामना गर्नुपर्छ भन्ने नीतिका साथ कांग्रेसले सरकारलाई सहयोग गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)