रसुवाका बाढी पीडितलाई फुटवेयर एशोसिएसनले ५० लाखभन्दा बढीको सहयोग, १५ हजार जोर जुत्ता–चप्पल हस्तान्तरण
ratopati.com · Thu Sep 03 17:03:16 GMT 2026

काठमाडौँ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूका लागि ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक तथा जिन्सी सहयोग उपलब्ध गराएको छ ।
संघले गत भदौ १० गते बुधबार बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले पुर्याएको ठुलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)