हामीले संकलन गरेको राहत पारदर्शी हुनेछ : श्रम संस्कृति पार्टी
nepallive.com · Thu Aug 27 07:09:52 GMT 2026

काठमाडौं – श्रम संस्कृति पार्टीका नेता ध्रुव राईले देश यतिबेला गम्भीर दुःख र विपत्तिको अवस्थामा रहेको भन्दै राजनीतिक दलहरू राहत, उद्धार तथा पुनर्निर्माणका काममा एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन्।
बिहीबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पछिल्लो विपद्बाट जनताले ठूलो क्षति र पीडा भोग्नुपरेको भन्दै सबै राजनीतिक दलले सरकारलाई पूर्ण सहयोग गर्दै पीडितको पक्षमा मानवीय भावनाका साथ काम गर्ने सहमति गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)