बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्यो २५ लाख
baahrakhari.com · Thu Sep 03 17:12:10 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले रसुवाको भोटेकोसी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ ।
पार्टीले यसअघि गरेको निर्णयबमोजिम बाढीपीडितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)