राष्ट्रसंघीय महासभामा जलवायु परिवर्तनको असरबारे बोल्न प्रधानमन्त्री शाह न्यूयोर्क जाने तयारीमा
setopati.com · Thu Sep 03 17:16:43 GMT 2026

प्रधानमन्त्री बालेन शाह दुई सातापछि अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने भएका छन्।
प्रधानमन्त्रीको भ्रमणका लागि आवश्यक तयारी अघि बढाउन प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई भनेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)