एउटै मञ्चमा सम्बोधन गर्दै ओली, प्रचण्ड र माधव
bishowkhabar.com · Fri Jun 26 09:54:02 GMT 2026

काठमाडौं– जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा असार १४ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने विचार गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल एउटै मञ्चमा सम्बोधन गर्ने भएका छन् ।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहनेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)