महायज्ञ स्थलको मुख्य मण्डपमा आगलागी
gorkhapatraonline.com · Mon May 12 17:31:35 GMT 2025

विनय कर्ण
कल्याणपुर (सप्तरी), बैशाख २९ गते । सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको श्री सीताराम नाम १००८ मण्डलीय सकिर्तन एवं श्री रामचरित्र मानसको नौ दिवसीय महायज्ञको मुख्य मण्डपमा सोमबार आगलागी भएको छ । महायज्ञका लागि बनाइएको यज्ञको अन्तिम दिन साँझ आगलागी हुँदा मुख्य मण्डप जलेर खरानी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)