राष्ट्रिय दुग्ध विकास बोर्डलाई पुनःस्थापित गर्न माग
halokhabar.com · Tue Jun 06 11:04:00 GMT 2023
×
काठमाडौँ, २३ जेठ । दुग्धजन्य उत्पादनसँग सम्बन्धित सहकारी तथा उद्योगीहरूले राष्ट्रिय दुग्ध विकास बोर्डलाई खारेजी नगराइ पुनःस्थापित गर्न माग गरेका छन् । दुग्ध विकास बोर्डको विघटनले दुग्ध क्षेत्रका कृषक, सहकारी, उद्योगी र विभिन्न संघसंस्थाहरू मर्माहत भएको भन्दै उनीहरूले राष्ट्रिय दुग्ध विकास बोर्ड कृषक तथा दुग्ध उद्योगी र सहकारीका लागि अपरिहार्य भएको हुँदा बोर्डलाई पुनःस्थापित गर्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)