जापानले फुकुसिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु
deshsanchar.com · Thu Jun 11 17:15:37 GMT 2026

पानी भण्डारण ट्याङ्कीमा ‘भल्भ’ बिग्रिएको हुनसक्ने प्रक्षेपणपछि पहिले नै समस्याग्रस्त मानिएको फुकुशिमा दाइची आणविक ऊर्जा केन्द्रबाट आणविकरूपमा दूषित फोहोर पानी समुद्रमा छोड्ने काम बिहीबार दिउँसो फेरि सुरु भएको क्योदो न्यूजले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)