राष्ट्रियसभामा आज ७ मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
nepalsamaya.com · Fri Jul 03 04:05:03 GMT 2026

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १:१५ बजे हुने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ।
संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले “आर्थिक विधेयक, २०८३” र “राष्ट्र ऋण उठाउने विधेयक, २०८३” सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबल गर्ने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)