इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : साताव्यापी राष्ट्रिय शोक र विशाल जनप्रदर्शनको तयारी
nepalviews.com · Fri Jul 03 04:10:02 GMT 2026

एजेन्सी । अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिका लागि इरानले साताव्यापी राष्ट्रिय शोक र विशाल जनप्रदर्शनको तयारी गरेको छ। ४७ वर्षे इस्लामिक गणतन्त्रको इतिहासमा यसलाई एक युगान्तकारी घटनाको रूपमा लिइएको छ।
युद्धको पहिलो आक्रमणमै खामेनीको ज्यान गएपछि इरानको सत्तासीन वर्गले इस्लामिक गणतन्त्रप्रतिको जनभक्ति देखाउन र क्रान्तिकारी भावना अझै जीवितै रहेको प्रमाणित गर्न लाखौं नागरिकलाई सडकमा उतार्ने कसरत गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)