एकै संस्थाद्वारा डेढ अर्ब भन्दा बढी सहयोग, उद्धार कोषमा जुट्यो १० अर्ब
ratopati.com · Thu Sep 03 17:35:32 GMT 2026

काठमाडौँ । विश्वको अग्रणी प्रविधि कम्पनी ‘एनभिडिया’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सन हवाङले नेपालको प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर सहयोग प्रदान गरेका छन् ।
प्राकृतिक विपद्को सामना गरिरहेको नेपाललाई राहत र पुनर्निर्माणमा सघाउ पुऱ्याउने उद्देश्यले हवाङले सो ठुलो रकम सहयोग गरेका हुन् । यो अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको कुल रकम १० अर्ब रुपैयाँ नाघेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)