बाढीपीडितका नाममा रकम उठाउने पक्राउ
baahrakhari.com · Thu Sep 03 17:44:38 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीपीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्यूआरमार्फत रकम संकलन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ का ४७ वर्षीय कृष्ण केसी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कलंकीबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)