इन्धनको मूल्य घटेसँगै भियतनाममा रेल भाडा १०% ले घट्यो
arthasarokar.com · Fri Jul 03 04:22:18 GMT 2026
काठमाडौँ । आन्तरिक बजारमा इन्धनको मूल्यमा आएको गिरावटसँगै भियतनामको रेलवे सञ्चालकले उत्तर-दक्षिण रेल सेवाको भाडामा १० प्रतिशत कटौती गरेको छ । भियतनाम न्युज एजेन्सीका अनुसार बुधवारदेखि आगामी अगस्ट १६ सम्मका लागि यो छुट लागू गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)