एनभिडियाका सीईओले गरे १ करोड डलर सहयोग
baahrakhari.com · Thu Sep 03 18:05:06 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले १ करोड डलरको सहयोग घोषणा गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसको जानकारी दिएका हुन् । यससँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० अर्बभन्दा बढी रकम संकलन भएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)