यूएईमा पहिलो राष्ट्रिय यात्रुवाहक रेल सेवा सुरु
kendrabindu.com · Fri Jul 03 04:38:30 GMT 2026

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को पहिलो राष्ट्रिय रेल सेवा सुरु भएको छ । लामो समयदेखि प्रतिक्षा गरिएको यस एक्सप्रेस ट्रेन नेटवर्क सर्वसाधारणका लागि खुला गरिएको हो । यो रेल सेवाले यस क्षेत्रका ११ वटा सहरहरूलाई जोड्नेछ।
मध्य पूर्वी देशमा सञ्चालन भएको पहिलो रेल सेवा मङ्गलबार स्थानीय समयानुसार बिहान ५:३४ बजे ओमानको खाडीमा रहेको फुजैराहबाट प्रस्थान गरेको थियो। उद्घाटन सेवा करिब २५० किलोमिटरको यात्रा तय गर्दै १ घण्टा ४५ मिनेटमा बिहान ७:१९ बजे राजधानी अबुधाबीको मोहम्मद बिन जायद सिटी स्टेसनमा आइपुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)