नक्कली औषधी नियन्त्रण गर्न विभागको ६ बुँदे निर्देशन
newsofnepal.com · Fri Jul 03 04:43:44 GMT 2026

काठमाडौं ।
नेपाली औषधी बजारमा पछिल्लो समय नक्कली तथा झुटो विवरण भएका औषधीको बिक्री–वितरण बढेको र फिर्ता गरिएका औषधीसमेत बजारबाट न्यून परिमाणमा मात्र फिर्ता हुन थालेपछि औषधी व्यवस्था विभागले औषधी आपूर्ति शृङ्खला व्यवस्थित बनाउन ६ बुँदे निर्देशन जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)