देउवा र ओलीमा कुनै फरक छैन, दुबै प्रतिगामी हुन्ः राजेन्द्र महतो
deshsanchar.com · Mon Jul 26 09:57:03 GMT 2021
काठमाडौँ– जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले आफूहरुको पार्टी फुटाइदिएको आरोप लगाएका छन्।
जसपाको विवादमा सनाखत गर्न निर्वाचन आयोग पुगेका नेता महतोले बाहिरिने क्रममा यस्तो टिप्पणी गरेका हुन्। पार्टी जनताले बनाउने बताउँदै महतोले भने, ‘पार्टी निर्वाचन आयोगले होइन, जनताले बनाउने हो। आयोगको निर्णय प्राविधिक मात्रै हुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)