तीन खर्बले बढ्यो सार्वजनिक ऋण, पुरानो ऋण तिर्नै नयाँ ऋणको भर
bishowkhabar.com · Fri Jul 03 04:48:42 GMT 2026

काठमाडौं– सरकारको सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म करिब दुई खर्ब ८७ अर्ब रुपैयाँ बढेर २९ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।
राजस्वले नियमित खर्चसमेत धान्न नसक्दा सरकारले नयाँ ऋण लिएर पुरानो ऋणको साँवा–ब्याज तिर्ने र बजेट घाटा व्यवस्थापन गर्ने अवस्था कायम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)