प्रमुख प्रशासकीय अधिकृत कुटपिट गर्ने दुई जना पक्राउ
setopati.com · Fri Jul 03 04:57:04 GMT 2026

चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
कुरिनटारस्थित कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)