मूलढोका बन्द गरेर आन्दोलनमा प्रेस काउन्सिलका कर्मचारी
nepalpress.com · Fri Jul 03 04:54:34 GMT 2026

काठमाडौं । ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिलका कर्मचारीले आज पनि आन्दोलन गरेका छन् ।
हिजोमात्र उनीहरूले मुख्य अधिकृत झवीन्द्र भुसाल कार्यकक्षमै रहँदा ढोका लागाइदिएर बाहिर बसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)