अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा
onlinekhabar.com · Fri Jul 03 04:56:16 GMT 2026
१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा अल्जेरियालाई २-० ले पराजित गर्दै स्विट्जरल्यान्ड को अन्तिम १६ मा प्रवेश गरेको छ ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक-एक गोल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)