जीडब्लुएम 'ओरा-५' ले जित्यो डिजाइन अफ द इयर उपाधि
aarthiknews.com

काठमाडौं । GWM को पूर्ण विद्युतीय मोडेल ORA 5 ले २०२५ लन्डन डिजाइन अवार्ड्स अन्तर्गत प्रोडक्ट डिजाइन–अटोमोबाइल्स/भेहिकल्स विधामा ‘डिजाइन अफ द इयर’ उपाधि प्राप्त गरेको छ।
यो सम्मानले ORA 5 को आकर्षक बाह्य स्वरूप मात्र नभई अत्याधुनिक प्रविधि, प्रयोगकर्ता–केन्द्रित सोच तथा स्मार्ट गतिशीलताप्रतिको GWM को दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)