बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक
kathmandupati.com · Fri Jul 03 05:07:51 GMT 2026

काठमाण्डु– डा. सुरेश आचार्य नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।
उपसभापति विश्वप्रकाश शर्माले आचार्यलाई प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)