कांग्रेसको नीति, अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
onlinekhabar.com · Fri Jul 03 05:32:03 GMT 2026

१९ असार, काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् ।
प्रतिष्ठानका प्रमुख एवम् उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार भक्तपुरका आचार्यलाई प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)