केकीले दुई महिनामा किन गरिन् १० केजी ‘वेट लुज’ ?
baahrakhari.com · Fri Jul 03 05:36:20 GMT 2026

काठमाडौं । अभिनेत्री केकी अधिकारीले १० केजी वेट लुज गरेकी छन् । सिनेमाको कथाले दुब्लो/पातलो चरित्र माग गरेपछि उनले १० केजी वेट लुज गरेकी हुन् ।
“अब छायांकन हुने चलचित्र मदकृष्ण र छायांकन भइरहेको चलचित्र ६ माया छपक्कै–२ का लागि पनि वेट लुज गर्नुपर्ने थियो,” केकी बाह्रखरीसँग भन्छिन्, “मेरो आफ्नै प्राजेक्टका लागि पनि वेट लुज गर्नुपर्नेथियो ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)