प्रदेश र स्थानिय तहको चुनावमा एमालेसँग सहकार्य हुन्छ : प्रचण्ड
nagariknews.nagariknetwork.com · Fri Jun 26 09:57:57 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रदेश र स्थानिय तहको निर्वाचनमा एमालेसँग सहकार्य हुने बताएका छन्।
शुक्रबार विराटनगरमा आयोजित प्रदेश स्तरिए एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)