८० हजार विदेशी पर्यटक मुस्ताङ आउँदा ९८ प्रतिशत सार्क मुलुकका
arthadabali.com · Fri Jul 03 05:51:18 GMT 2026

मुस्ताङ सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा ७८ हजार ६७० जना सार्क राष्ट्रबाट र एक हजार ५८३ जना अन्य राष्ट्रका पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)