कञ्चनपुरको फोरलाईन क्षेत्रबाट ३४ लाखभन्दा बढी मूल्यको खरबुजाको बीउसहित ट्रक नियन्त्रणमा
kalakarmi.com · Fri Jun 26 10:04:39 GMT 2026

कञ्चनपुर- कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१ स्थित फोरलाईन ईलाकाबाट जेठ १२ गते सशस्त्र प्रहरीले ३४ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको खरबुजाको बीउसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
ना ८ ख १९९४ नम्बरको ट्रकमा राखेर महेन्द्रनगरबाट दोधारा चाँदनीतर्फ लैजाँदै गरेको २ हजार २० के.जी. खरबुजाको बीउ सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकी र सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)