अमेरिका र इजरायलले खामेनीको अन्त्येष्टिमा आक्रमण गरेमा उचित जवाफ दिइने इरानको चेतावनी
nagariknews.nagariknetwork.com · Fri Jul 03 05:49:02 GMT 2026

इरानले अमेरिका, इजरायल र उनीहरूका सहयोगीहरूले आफ्ना पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा कुनै कारबाही गरेमा उचित जवाफ दिइने चेतावनी दिएको छ।
बीबीसी मनिटरिङका अनुसार इरानको खातम अल-अन्बिया केन्द्रीय मुख्यालयका कमाण्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिका, इजरायल र उनीहरूका सहयोगीहरूलाई खामेनीको अन्त्येष्टि अघि इरानविरुद्ध कुनै पनि कारबाही नगर्न चेतावनी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)