साविक विजेता इङ्ल्यान्डलाई अफगानिस्तानले ६९ रनले हरायो
baahrakhari.com · Sun Oct 15 17:22:00 GMT 2023
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानले साविक विजेता इङ्ल्यान्डविरुद्ध ६९ रनको जित निकालेको छ ।
आइतबार भारतको नयाँ दिल्लीस्थित अरूण जेट्ली रंगशालामा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत २८५ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले ४०.३ ओभरमा सबै विकेट गुमाएर २१५ रनमात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)