अमेरिकाको सान डिएगो मस्जिदमा गोलीबारी, पाँच जनाको मृत्यु
lokaantar.com
अमेरिकाको सान डिएगोमा भएको गोलीबारीबाट पाँच जनाको मृत्यु भएको छ। यसमा एक सुरक्षा गार्ड र दुई जना संदिग्धहरू पनि रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारअनुसार, दुवै संदिग्ध टिनेजर्स थिए, जसमध्ये एक १७ वर्षका र अर्को १९ वर्षका थिए। उनीहरूको शव मस्जिद नजिकै गाडीमा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा उनीहरूले आफैँलाई गोली हानेको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)