साढे ५ अर्बभन्दा बढी बक्यौता नतिरी युटिएल पुनः सक्रिय
bishowkhabar.com · Fri Jul 03 06:07:54 GMT 2026

काठमाडौं– लामो समयदेखि निष्क्रिय रहेको युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले नेपाल दूरसञ्चार प्राधिकरणमा नयाँ निवेदन दर्ता गर्दै पुनः सञ्चालनको प्रयास थालेको छ ।
तर कम्पनीले नियमअनुसार तिर्नुपर्ने दस्तुर, रोयल्टी र अन्य बक्यौता भने अझै नबुझाएको प्राधिकरण स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)