जुलाई ५ मा तेस्रो विवाह गर्दै आमिर खान
nepalpress.com · Fri Jul 03 06:11:02 GMT 2026

मुम्बाई । बलिउडका सुपरस्टार मिस्टर पर्फेक्सनिस्ट आमिर खानले आफ्नो विवाहको योजनाबारे सार्वजनिक रूपमा जानकारी दिएका छन् ।
मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफ्नो विवाहको घोषणा गर्दै भने, ‘आउँदो जुलाई ५ मा मेरो विवाह हुँदैछ। यो दिन मेरा लागि निकै विशेष र महत्वपूर्ण दिन हो । मेरो विवाह समारोह एकदमै निजी हुनेछ । जहाँ दुवैतर्फका परिवारका सदस्य र केही नजिकका साथीहरू मात्र सहभागी हुनेछन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)