कर्णालीमा खसेको फोर्स गाडीको खोजी पुनः सुरु, गोताखोर परिचालन
ratopati.com · Fri Jul 03 06:19:28 GMT 2026

सुर्खेत । दैलेखको साङ्गेतडामा कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजी शुक्रबार बिहानदेखि पुनः सुरु गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर बिहान ८ बजेदेखि खोजीमा परिचालन भएका छन्। बिहीबार पाँच घण्टासम्म खोजी गर्दा गाडी र यात्रु फेला नपरेपछि आज पुनः खोजी थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)