बागमती मन्त्रिपरिषद् बैठकबाट अपांग प्रादेशिक नीतिलाई स्वीकृत
himalpress.com · Fri Jun 05 00:22:22 GMT 2026

मकवानपुर- बागमती प्रदेश सरकारले अपांग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो नीति स्वीकृत गरेको हो।
उक्त बैठकले प्रदेशको विभिन्न जिल्लामा ‘र्यापटिङ’ स्कुल सञ्चालन गर्न सैद्धान्तिक स्वीकृत दिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)