प्रम बालेनले सत्ता सम्हालेयता ५८४ कर्मचारीले त्यागे जागिर
bishowkhabar.com · Fri Jul 03 06:18:27 GMT 2026

काठमाडौं– सिंहदरबारमा नयाँ संघीय निजामती सेवा ऐनको मस्यौदाले कर्मचारीहरूमा त्रास बढाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता तीन महिनामै ५८४ जना कर्मचारीले राजीनामा दिएका छन्, जसमा ६ जना सहसचिव र १७ जना उपसचिव पनि छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)