नेपालले मलेसियाससँग दुई टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने
kendrabindu.com · Tue May 19 01:06:12 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला टिमले मलेसियासँग दुई टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने तय भएको जनाएको हो ।
क्यानका अनुसार, शृंखला यही मे २० र २२ मा हुनेछ । नेपालले एसीसी महिला प्रिमियर कप छनोट प्रतियोगिताको पूर्वसन्ध्यामा घरेलु टिमसँग शृंखला खेल्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)