अब काठमाडौं महानगरमा स्रोतमै वर्गीकरण गरी फोहर व्यवस्थापन
onlinekhabar.com · Fri Jul 03 06:18:24 GMT 2026

१९ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईले बञ्चरेडाँडा फोहर व्यवस्थापनको आयु बढाउन स्रोतमै फोहरको वर्गीकरण र व्यवस्थापन थालनी गरेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)