प्रतिपक्षीको अवरोधले मधेशसभा बैठक अनिश्चित, अर्थमन्त्रीले दिए टुक्रे योजना राख्नुको प्रष्टीकरण
onlinekhabar.com · Fri Jul 03 06:18:37 GMT 2026

१९ असार, जनकपुरधाम । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संशोधनको माग गर्दै बिहीबार प्रमुख प्रतिपक्षी दलहरूले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरे ।
दोस्रो दिन पनि प्रतिपक्षी दल जसपा नेपाल र जनमतले अवरुद्ध गर्ने बेला अर्थमन्त्री युवराज भट्टराईले सदनमा उठेर जवाफ दिन खोजेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)