बालेन सरकारको १०० दिनबारे बाबुराम- फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार
nepalpress.com · Fri Jul 03 06:22:32 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको १०० दिनको मूल्याङ्कन व्यक्तिको दृष्टिकोणअनुसार फरक फरक हुन सक्ने बताएका छन्। रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको उनले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्दै समीक्षा गरेका छन्।
पुरानै संसदीय राजनीतिको निरन्तरताको दृष्टिकोणबाट हेर्दा सरकारका यी सय दिन खासै उपलब्धिमूलक नदेखिन नसक्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)