व्यास नगरपालिकामा घरधनीदेखि डेरावालासम्मका सुन र नगद चोरी
ratopati.com · Fri Jul 03 06:37:49 GMT 2026

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ पाखर टोलमा बिहीबार दिउँसो एकै क्षेत्रमा ठूलो मात्रामा सुनका गरगहना र नगद चोरी भएको छ।
पाखर टोल बस्ने ८२ वर्षीय देवनिधि पन्तको घर र सोही क्षेत्रमा रहेको अर्को एक घरका विभिन्न कोठाहरूबाट सुन तथा नगद चोरी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)