माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आइपिओ बाँडफाँट
arthadabali.com · Fri Jul 03 06:38:20 GMT 2026

काठमाडौँ / माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरिएको छ ।
कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले औपचारिक कार्यक्रममार्फत शुक्रबार आइपिओ बाँडफाँट गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)